जंगलमा फेला परेको शवको पहिचान खुल्यो, हत्याको आरोपमा दुईजना पक्राउ

महोत्तरी । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ । गत साउन ७ गते मृतक सन्तोलियालाई … Continue reading जंगलमा फेला परेको शवको पहिचान खुल्यो, हत्याको आरोपमा दुईजना पक्राउ